बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा यता न उता’ सार्वजनिक गरिएको छ । केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को उक्त गीतमा स्वीअरिती र निहारिकाको स्वर रहेको छ । जसमा सुलक्षण भारतीको शब्द सृजना र मनिष निरौलाको संगीत छ । सो गीतको भिडियोमा केकी र भारती फिचर्ड छन् । सोसल–थ्रिलर जनरामा … Continue reading बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक